स्वास्थ्य Tuesday, 20 Sep, 2022
Prestige Media

डेंगुका कारण २० जनाको मृत्यु

१६ हजार ५८७ जना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक

काठमाडौं– नेपालमा गत पाँच साताको अवधिमा डेंगु संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता २० जनाको ज्यान भएको हो ।

७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ४२२ जनामा संक्रमित हुँदा १ नम्बर प्रदेशमा ५०४ जना संक्रमित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा ४९३, गण्डकी प्रदेशमा ३२२, मधेश प्रदेशमा २४२ र कर्णाली प्रदेशमा २०३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

उच्च रक्तचाप र मधुमेहका बिरामीलाई टोखा नगरपालिकाको ५ हजार आर्थिक सहयोग

कर्णाली पुलबाट १७ जनाले हाम फाले, एक बेपत्ता

बिमामा आबद्ध अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्न बोर्डको निर्देशन

५४ लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

उदयपुरमा जिप पल्टिँदा ६ जनाको मृत्यु

२० लाख बालबालिकाले लगाए दादुरा खोप

आजदेखि लगाइँदै करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान

महानगरको विपन्न उपचार अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध

चौथो जीवनस्तर सर्वेक्षण सार्वजनिक, ५ प्रतिशतले घट्यो गरिबी
गोकुल अर्याल
फोटो

दादुरा–रुबेलाविरुद्धको खोपः २ लाख ८० हजार मात्रा आउनुपर्नेमा ६० लाख मात्रै

विश्व क्यान्सर दिवस मनाइँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL