स्वास्थ्य Thursday, 1 Sep, 2022
Prestige Media

काठमाडौं उपत्यकासहित १० जिल्लामा डेंगु प्रकोप

नेपालमा चार वर्षपछि डेंगु प्रकोपका रूपमा देखिएको हो।

काठमाडौं– यस वर्ष नेपालमा डेंगु संक्रमण प्रकोपकै रूपमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष ३ हजार २२७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यो संख्या गत जुन महिनायताको हो । हालसम्म ६८ जिल्लामा संक्रमण फैलिसकेको छ ।

१० जिल्लामा उच्च संक्रमण देखिएको छ । ललितपुरमा सबैभन्दा धेरै १ हजार १८० जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं, भक्तपुर, रुपन्देही, तेह्रथुम, धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँचीमा गरी २ हजार ६०५ जना संक्रमित छन् ।
नेपालमा चार वर्षपछि डेंगु प्रकोपका रूपमा देखिएको हो । चिकित्सकहरुका अनुसार डेंगुबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै हो ।

बिहान–बेलुका पूरा बाहुला भएको कपडा लगाउन, झुल टाँगेर सुत्न, झ्यालढोकामा जाली लगाउन र घर वरिपरि पानी जम्न नदिन तथा सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL