प्रमुख समाचार Friday, 19 Aug, 2022
Prestige Media

इजरायलले कृषि क्षेत्रमा थप १ हजार नेपाली लैजाँदै

काठमाडौं– कृषि क्षेत्रमा नेपालबाट थप १ हजार हजार नेपाली कामदार लैजाने नेपालस्थित इजरायली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जानकारी गराएको छ ।यसअघि केयर गिभरमा १ हजार बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि उक्त संख्या थपेको हो ।

मन्त्री शेरबहादुर कुँवरसँग भेट गरी इजरायलका राजदूत खनान गोदेरले कृषि क्षेत्रमा नेपाली कामदार लैजाने बताएका हुन् ।
मन्त्री–राजदूतबीचको भेटमा दुई देशबीचको श्रम सम्झौताबारे छलफल मन्त्रालयले बताएको छ ।

इजरायली राजदूत गोदेर यसअघि सहायक कामदारको रूपमा १,१४७ जना कामदार इजरायल पुगिसकेको जानकारी दिएका थिए ।
इजरायल र नेपाल सरकारबीच जी टु जीमार्फत नेपाली कामदार लैजाने सहमति भएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

फैसलाको पूर्णपाठ नआउँदासम्म प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयबारे निर्णय नलिने

देशको आर्थिक संकटबारे एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

सभापति देउवा र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः दियो रविलाई सभापतिको जिम्मेवारी

काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन

रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चले फैसला सुनाउँदै

सुर्खेतमा ५ जनामा दादुरा सङ्क्रमण पुष्टि

प्रेमप्रसादको परिवार भेट्न पुगे गृहमन्त्री लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL