स्वास्थ्य Friday, 27 Sep, 2019
Prestige Media

स्वस्थ रहनका लागि उठबस

तपाईं आफूलाई स्वस्थ र निरोगी राख्न चाहनुहुन्छ ? यो कुरा पक्का छः उत्तर शतप्रतिशत हो भन्ने नै आउँछ । त्यसो हो भने, आउनुहोस्, तपाईं दैनिक रुपमा यो तालिकाअनुसार उठबस गर्ने बानी बसाल्नुहोस् ।

दिन ०१ः ५० पटक
दिन २ः ५५ पटक
दिन ३ः ६० पटक
दिन ४ः आराम
दिन ५ः ७० पटक
दिन ६ः ७६ पटक
दिन ७ः ८० पटक
दिन ८ः आराम
दिन ९ः १०० पटक
दिन १०ः १०५ पटक
दिन ११ ः ११० पटक
दिन १२ ः आराम
दिन १३ः १३० पटक
दिन १४ः १३५ पटक
दिन १५ः १४० पटक
दिन १६ः आराम
दिन १७ः १५० पटक
दिन १८ः १५५ पटक
दिन १९ः १६० पटक
दिन २०ः आराम
दिन २१ः १८० पटक
दिन २२ः १८५ पटक
दिन २३ः १९० पटक
दिन २४ः आराम
दिन २५ः २२० पटक
दिन २६ः २२५ पटक
दिन २७ः २३० पटक
दिन २८ः आराम
दिन २९ः २४० पटक
दिन ३०ः २५० पटक

एक पटक यो तालिकालाई आफ्नो दैनिक जीवनमा अपनाएर हेर्नुहोस् र आफैं महसूस गर्नुहोस्, तपाईंको शारीरिक स्वस्थतामा कत्तिको फरक आउँदो रहेछ । यो कुरा पक्का छः यो उठबसले तपाईंको शरीरलाई तन्दुरुस्त र फुर्तिलो बनाउनेछ ।

एकाध महिना यही प्रक्रियालाई अपनाउनुहोस् । त्यसपछि तपाईं हप्ताको दुई पटक आराम गरेर दैनिक रुपमा २५० उठबस गर्ने बानीलाई आफ्नो जीवनको हिस्सा बनाउ सक्नुहुनेछ । यसो गर्नुभयो भने एउटा कुरा पक्का छः तपाईंको शरीर तन्दुरुस्त र स्वस्थ रहनेछ, अल्छीपना र रोगहरु तपाईंबाट टाढा भागेर जानेछ ।

Ratopati

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL