Breaking News Monday, 13 Feb, 2017
Prestige Media

प्रधानमन्त्री कार्यालयका सचिवबाट निर्देशन

भद्रपुर, २ फागुन । जिल्ला प्रशासन कार्यालय, झापाद्वारा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्माले आज जिल्लाका विकास निर्माणका विषयमा कार्यालय प्रमुखहरुसँग विस्तृत जानकारी लिनुभयो ।

सो अवसरमा प्रजिअ उत्तरकुमार खत्रीले जिल्ला वस्तुस्थितिका बारेमा विस्तृत जानकारी दिएपछि स्थानीय विकास अधिकारी खेमराज ओझा, कोष तथा लेखा नियन्त्रक कार्यालय, भद्रपुरका प्रमुख ज्ञानेन्द्र ओझा, सहरी विकास तथा भवन डिभिजन कार्यालय इलामका प्रमुख कुमार घिमिरे, सडक डिभिजन कार्यालय दमकका प्रमुख राजेश यादव, सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरका इन्जिनियर सागर पोखरेललगायत सबै विकास कार्यालयका प्रमुखले चालु आवमा भएका कामको विवरण प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा सचिव शर्माले विकास निर्माणले नै मुलुकको प्रगति र अधोगति देखाउने भएकाले यसमा सबैले सजत र सतर्क रहनुपर्ने बताउनुभयो ।

उहाँले कामको गुणस्तरमा विशेष ध्यान दिन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै भवन तथा सहरी विकास डिभिजन कार्यालय मातहतमा रहेका योजना समयमै सम्पन्न हुने सङ्केत नदेखिएकामा दुःख व्यक्त गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL