Breaking News Friday, 13 Jan, 2017
Prestige Media

निजी क्षेत्रको आधारबिना मुलुक अगाडि बढ्न सक्दैन

काठमाडौँ, २९ पुस । निजी क्षेत्रको आधारबिना मुलुक अगाडि बढ्न नसक्ने व्यवसायीहरुले बताएका छन् ।

खिचापोखरी न्युरोड व्यापार सङ्घको ‘नवौँ वार्षिक साधारण सभा’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले निजी क्षेत्रलाई अगाडि बढाउन नसके मुलुक अगाडि बढ्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निजी क्षेत्रबाट तिरेको करले मुलुक चलेको छ त्यसैले मुलुकले निजी क्षेत्रलाई बेवास्ता गर्न मिल्दैन ।” अध्यक्ष श्रेष्ठले व्यापारीप्रति सरकारको विश्वास नहुँदा व्यापार क्षेत्रमा समस्या हुने गरेको गुनासो गर्नुभयो ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक धनिराम शर्माले कर नीतिको माध्यामबाट लगानी सुरक्षित गर्न व्यापारीलाई आग्रह गर्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले न्युरोड क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि महाशाखा लागिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सम्पूर्ण पक्ष एकजुट भए न्युरोड क्षेत्रको समस्याको समाधान हुन्छ ।” राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।

सङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठ, पूर्व अध्यक्ष राजेन्द्र शेरचन, करदाता सेवा कार्यालय न्युरोड शाखाका प्रमुख मुक्तिराम आचार्य, नेपाल चेम्बर अफ कमर्शका सचिव पर्शुराम दाहाललगायतले काठमाडौँको मुटुमा रहेको खिचापोखरी, न्युरोड क्षेत्रको समस्या समाधानका लागि सम्बन्धित पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा व्यापारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यापारीलाई सम्मान गरिएको थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL