Breaking News Friday, 13 Jan, 2017
Prestige Media

सबैको योगदानबाट मात्रै समाज रुपान्तरण गर्न सकिन्छ

पोखरा, २९ पुस । मुख्यसचिव डा सोमलाल सुवेदीले सबैको योगदानबाट मात्रै समाज रुपान्तरण गर्न सकिने बताउनुभएको छ ।

लेखनाथ नगरपालिका–१ भण्डारढिकमा सञ्चालित जनप्रकाश बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै विकास निर्माणमा स्थानीय जनताको होस्टेमा हैँसे गर्न सरकार तयार रहेको बताउनुभयो ।

अधिराज्यका स्थानीय तहबाट वार्षिक एक लाखभन्दा बढी नयाँ योजनाका लागि बजेट माग हुने गरेको बताउँदै उहाँले सामुदायिक क्याम्पस र विद्यालयमा हुने लगानीअनुसारको प्रतिफल आउन नसकेको गुनासो गर्नुभयो ।

स्थानीय विकास मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, पूर्वाधार क्षेत्र विकास कोष, लेखनाथ नगरपालिका र क्याम्पसको आन्तरिक स्रोत परिचालन गरी कुल रु एक करोड ४८ लाखको लागतमा १२ कोठे भवन निर्माण गरिएको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बाबुराम गिरी र जीवन ज्ञवालीलगायतका वक्ताले बोल्नुभएको थियो ।

भवन निर्माण गर्न सहयोग गर्ने समाजसेवी हिरामणि भण्डारी, कमल गुरुङ र रामबहादुर भण्डारीलाई सम्मान गरिएको थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL