Breaking News Wednesday, 11 Jan, 2017
Prestige Media

नेपालगन्ज सदरलाइन सडक विस्तार हुने

नेपालगन्ज २७ पुस । नेपालगन्ज बजारको सदरलाइन सडक चौडा गर्न स्थानीयबासीले साथ दिने प्रतिबद्धता जनाएपछि सडक विस्तार आयोजना अघि बढने भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्ज उपमहानगरपालिका, सरोकारवाला र स्थानीयबासी बीच भएको छलफलमा घरधनीले आप्mनो संरचना आपैm भत्काउने सहमति जनाएपछि सो सडकखण्ड चौडा हुने भएको हो ।
एशियाली विकास बैंकको सहयोगमा नेपालगन्जमा सञ्चालित एकिकृत शहरी विकास आयोजनाको सहयोगमा सो सडकखण्ड १४ मिटर चौडा गरिने भएको छ ।
सडक विस्तार गर्दा हुने क्षती न्यूनीकरण र सरोकारवालासँगको सहजीकरणका लागि नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको संयोजकत्वमा २२ सदस्यीय समन्वय समिति समेत गठन गरिएको छ ।
नगरपालिकाका प्रमुख गिरीराज ज्ञवालीले आयोजना संचालनमा स्थानीयबासीको सहयोग नै मुख्य प्राथमिकता रहेको बताउनुभयो ।

अपराध नियन्त्रण तथा अनुसन्धान कार्यशाला

भेरी अञ्चल प्रहरी कार्यालयअन्तर्गतका जिल्लाका प्रहरी अनुसन्धान अधिकृतको एक दिने ‘अपराध नियन्त्रण तथा अनुसन्धान’ कार्यशाला गोष्ठी आज यहाँ आयोजना गरिएको छ ।

अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरु बस्न्यातका अनुसार, गोष्ठीमा बाँके, बर्दिया, सुर्खेत, जाजरकोट र दैलेख जिल्लाका १३ युनिटका ५५ अनुसन्धान अधिकृतको सहभागिता छ ।

गोष्ठीमा सबै युनिटले छ महिनाको अवधिमा सम्पादन गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै अनुसन्धानका क्रममा देखिएका अप्ठ्याराका विषयमा छलफल गरिएको छ ।

सो गोष्ठीको क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद नेपालले उद्घाटन गर्दै प्रहरी अनुसन्धान अधिकृतले घटनाको अनुसन्धान गर्दै धैर्यतालाई छाड्न नहुने बताउँदै हतारमा गरिएको अनुसन्धानले अन्ततः पीडितले दुःख पाउँछन् भन्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL