Breaking News Monday, 9 Jan, 2017
Prestige Media

मेधेसीलाई संविधानको धारमा ल्याउन संशोधन प्रस्ताव : नेता पुन

तम्घास (गुल्मी), २५ पुस । नेकपा (माओवादी केन्द्र)का सचिव वर्षमान पुनले मेधेसीलाई संविधानको धारमा ल्याउन संविधान संशोधन प्रस्ताव ल्याएको बताउनुभएको छ ।

पार्टी कामको सिलसिलामा गुल्मी आइपुग्नुभएका नेता पुनले आज प्रेस सेन्टर गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त कुरा बताउनुभएको हो । उहाँले संविधानको स्वीकार्यता बढाउनु र निर्वाचनमा जाने मुख्य उद्देश्यले संविधान संशोधनको प्रस्ताव ल्याएको दाबी गर्नुभयो ।

सरकारले संसद्मा पेस गरेको संशोधनको प्रस्तावले सरकार र प्रतिपक्षको दूरी घट्ने दाबी गर्दै नेता पुनले सरकार संसद्मा पेस भएको प्रस्ताव पास गर्न लाग्ने र प्रतिपक्षले यसलाई फेल गर्न लाग्नु स्वभाविक रहेको धारणा व्यक्त गर्नुभयो ।

संशोधन प्रस्ताव पास गराएर सबै दल स्थानीय तहको निर्वाचनमा गए संविधानको कार्यान्वयन पनि अघि बढ्ने उहाँले बताउनुभयो ।

नेता पुनले अब संविधान निर्माणका सहयात्री दलहरु सबै एकठाउँमा उभिएर निर्वाचनमा जानुको विकल्प नरहेको भन्दै निर्वाचन आयोगले आउँदो वैशाखको अन्तिमसम्म हुने गरी स्थानीय तहको निर्वाचनको मिति तय गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव प्रक्रियाबाट टुङ्गिने र निर्वाचनमा जाने वातावारण बन्ने उहाँको तर्क थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL