Breaking News Friday, 6 Jan, 2017
Prestige Media

अन्डा उत्पादनमा वृद्धि

रुपन्देही (तिलोत्तमा), २२ पुस । जिल्लामा अन्डा उत्पादनमा वृद्धि भएको छ ।

जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक डा प्रदीप पौडेलका अनुसार आव २०७१÷७२ मा जिल्लामा ५८ लाख ५९ हजार अन्डा उत्पादन भएकामा आव २०७२÷७३ मा ९१ लाख २० हजार अन्डा उत्पादन भएको थियो । चालु आवमा एक करोड ८० लाख अन्डा उत्पादन गर्ने लक्ष्य रहेको पौडेलले बताउनुभयो ।

लुम्बिनी अन्डा उत्पादक सङ्घका अध्यक्ष आनन्द भट्टराईले पछिल्लो समय दानाको मूल्य घटेका कारण अन्डा उत्पादनमा वृद्धि भएको बताउनुभयो । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा विनय कर्ण अन्डा, मासु र दूधमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्दैआएको बताउनुहुन्छ ।

जिल्लामा कुखुरापालन व्यवसाय फस्टाउँदै गर्दा अन्डाका लागि लेयर्स जातका कुखुरा पाल्ने क्रम समेत बढेको छ । बिक्रीको लागि यहाँ बजारको समस्या छैन् । हालसम्म जिल्लामा करिब ५०० कुखुरा फर्म दर्ता छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL