Breaking News Thursday, 5 Jan, 2017
Prestige Media

स्थानीय निकायको निर्वाचन गराउनु पर्ने – महामन्त्री कोइराला

विराटनगर, २१ पुस । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचन भएपछि मुलुकले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा तह गत आधारमा निर्वाचन गराउँदा विवादको बीउ रोपिने सम्भावना देखिएकाले पुरानै संरचनाका आधारमा निर्वाचन गराउनु उपयुक्त हुने आफ्नो व्यक्तिगत सुझाव रहेको स्पष्ट पार्नुभयो ।

एउटा निर्वाचन भएपछि मुलुकले गति लिने उल्लेख गर्दै उहाँले त्यसपछि सीमाङ्कनको विवादलाई समाधान गरी प्रदेश र संसदीय निर्वाचन गराउनुपर्ने विषयमा जोड दिनुभयो ।

मुलुक सङ्कटग्रस्त अवस्थामै रहेको चर्चा गर्दै उहाँले संविधानलाई कार्यान्वयनका लागि पहिले स्थानीय निकायको निर्वाचन र त्यसपछि मधेसी मोर्चासहित सवै दल एकजुट भएर सीमाङ्कनको समस्या समाधान गरी प्रदेशको निर्वाचन गराउनुपर्ने धारणा प्रकट गर्नुभयो ।

उहाँले नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले मियो बनेर सवै दलहरुबीच समझदारी कायम गर्न अग्रसर हुनुपर्ने र मुलुकलाई सुरक्षित रुपमा अवतरण गराउनुपर्ने विषयमा जोड दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL