Breaking News Wednesday, 4 Jan, 2017
Prestige Media

निर्यात प्रवद्र्धनका लागि नगद प्रोत्साहनमा जोड

काठमाडौँ, २० पुस । आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनका लागि सरकारले नगद प्रोत्साहन बढाउनुपर्नेमा निजी क्षेत्रका निर्यातकर्ताहरुले जोड दिएका छन् ।

एक रुपैयाँ बराबरको सामान निर्यात हुँदा रु १२ बराबरका सामग्री आयात भइरहेको मुलुकको वर्तमान निर्यातको स्थितिको अन्त्यका लागि उनीहरुले प्रोत्साहन रकम वृद्धिको माग गरेका हुन् ।

नेपाल निर्यात परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरेर हाल सरकारबाट उपलब्ध भएको दुई प्रतिशत नगद प्रोत्साहन अपुग भएको भन्दै त्यसलाई कम्तीमा १५ प्रतिशत पु¥याउनुपर्ने जनाएको छ ।

परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले तीन वर्षअघि रु ९१ अर्ब बराबरका नेपाली उत्पादन निर्यात भएकामा त्यो अघिल्लो वर्ष रु ८६ अर्ब हुँदै हाल रु ७३ अर्बमा झर्नुले निर्यातको तस्बिर प्रष्ट हुन्छ भन्नुभयो ।

विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतका रुपमा रहेका निर्यातजन्य उद्योगको प्रवद्र्धनमा सरकारको ध्यानाकर्षण गर्न परिषद्, नेपाल हस्तकला महासङ्घलगायत संस्थाले यही पुस २२ गते निर्यात दिवस आयोजना गर्ने भएका छन्् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL