Breaking News Wednesday, 4 Jan, 2017
Prestige Media

प्रथम चौमासिकमा चार करोड राजश्व सङ्कलन

काठमाडौँ, २० पुस । वन विभागले आर्थिक वर्ष २०७३÷७४ को प्रथम चौमासिकमा रु चार करोड १४ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ ।

विभागले प्रथम चौमासिकमा वन पैदावार बिक्री वितरणबाट उक्त रकम सङ्कलन गरेको हो । काठ दाउराबाट रु तीन करोड १६ लाख ५२ हजार, अर्गेली बिक्रीबाट रु तीन हजार, सामुदायिक वनबाट रु ६६ लाख ३८ हजार र नीजी वनबाट रु ३१ लाख २८ हजार आर्जन गरेको विभागका प्रवक्ता चन्द्रमान डङ्गोलले जानकारी दिनुभयो ।

यस्तै विभागले चार महिनाको अवधिमा ७४ वटा वनलाई सामूदायिक वनको स्वीकृती दिएको छ भने २७२ सामुदायिक वन नविकरण गरेको छ । कबुलियती वनतर्फ भने ३३ वनको नविकरण गरेको छ । विभागले जिल्ला वन कार्यालयमार्फत ४० हजार ७०७ क्युफिट काठ उत्पादन गरेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL