Breaking News Sunday, 1 Jan, 2017
Prestige Media

आलुको बीउ अनुसन्धान सुरू

इलाम, १७ पुस । इलामको जौबारीमा रहेको कृषि अनुसन्धान केन्द्रले डढुवा रोग अवरोधक आलुको बीउको अनुसन्धान सुरू गरेको छ ।

रोग प्रतिरोधात्मक क्षमता भएको आलुको जात छान्न केन्द्रले ८६ प्रकारका आलुको बीउको परीक्षण सुरू गरेको हो ।

किसानले रोपेको आलु बारीमै डढुुवा रोगले सखाप पार्न थालेपछि समाधानको खोजी गर्न अनुसन्धान थालिएको केन्द्रका प्रमुख तथा वरिष्ठ वैज्ञानिक केशवप्रसाद श्रेष्ठले बताउनुभयो ।

तीन दशकसम्म आलु विकास केन्द्रको रूपमा परिचित जौबारीमा पुनःस्थापना भएको बागवानी विकास केन्द्र र कृषि अनुसन्धान केन्द्रले अनुसन्धानपछि सात प्रकारका आलुको बीउ पनि किसानलाई दिन थालेको छ । पहिलो वर्ष तीन टन बीउ आलु किसानलाई दिइसकेको केन्द्रले यो वर्ष १२ टन बीउ किसानलाई दिएको छ ।

कृषि अनुसन्धान केन्द्रले डेजिरे, खुमल सेतो, कार्डिनल, जनकदेव, खुमल लक्ष्मी, कुर्फी ज्योतिलगायतका सात प्रकारका आलुको बीउ उत्पादनका लागि किसानलाई बाँड्न थालेको हो । केन्द्रले पूर्वी इलामका जमुना, जोगमाई, प्याङ, नयाँबजार, गोर्खे, पशुपतिनगर गाविसका किसानलाई बीउ आलुसँगै खेती गर्न उपयुक्त सीप सिकाएको छ ।

विषादी प्रयोग नगरी परीक्षण सफल भएमा आलुको उत्पादन सहज हुनेछ । यसले किसानको आम्दानी बढाउँदै जीविकोपार्जनमा सुधार ल्याउने केन्द्रले आशा गरेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL