Breaking News Sunday, 1 Jan, 2017
Prestige Media

ग्रामीण सडकको स्तर सुधार गरिँदै

डडेल्धुरा, १७ पुस । यहाँका १८ गाविस र दुई नगरपालिकामा सडकको सुविधा पुगेसँगै ग्रामीण सडकको स्तरोन्नतिसमेत भइरहेको छ ।
दिनहुँ साँघुरो बाटामा जोखिमपूर्ण यात्रा गरिरहने सर्वसाधारण सडकको स्तर सुधार हुन थालेपछि हर्षित वनेका छन् । यात्रु र गाडी चालक दुवैले सास्ती भोग्दै आएका बेला सडक सुधार हुनाले अप्रिय घटना हुनबाट समेत जोगिएको उग्रतारा सार्वजनिक यातायातका गाडी चालक गङ्गाराम भट्टले बताउनुभयो ।
“साँघुरो बाटाका कारण अर्कातिरबाट गाडी आउँदा सयौँ मिटर पछाडि लगेर साइड दिनुपर्ने हुन्थ्यो तर अब फराकिलो बाटो र मोड पनि चौडा हँुदा सजिलो भएको छ”, भट्टले भन्नुभयो ।

डडेल्धुराका उग्रतारा–मेलौली सडक, बागबजार–वगरकोट–भागेश्वर, बगरकोट–रुपाल, भत्काडा–असीग्राम र अमरगढी र परशुराम नगरपालिकाभित्र रहेका सडकखण्डको स्तरोन्नति भइरहेको जिल्ला प्राविधिक कार्यालय डडेल्धुराले जनाएको छ । साथै उग्रतारा–मेलौली–बागबजार– बगरकोट सडकखण्डका केही भाग कालोपत्रसमेत भइरहेको प्राविधिक कार्यालय डडेल्धुराका सहायक सबइन्जिनियर टेकबहादुर भण्डारीले जानकारी गराउनुभयो ।

पुराना सडक कालोपत्र बनिरहेका छन् । नयाँ र ग्रामीण क्षेत्र जोड्ने सडकको क्रमिक रुपमा स्तर सुधार भइरहेको जिविस डडेल्धुराका सूचना अधिकृत कृष्णदेव भट्टले बताउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL