Breaking News Wednesday, 28 Dec, 2016
Prestige Media

राजदूत सिफारिसमा भागबन्डा विवाद

१३ पुस, काठमाडौं । तेह्र मुलुकमा राजदुत सिफारिसबारे सत्ता साझेदार माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भागबन्डा नमिल्दा विवाद उत्पन्न भएको छ । जसका कारण राजदूत सिफारिसमा ढिलाइ भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

जानकार स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल १३ मुलुकमा राजदुत सिफरिस गर्दा दुवै पार्टीले ५०÷५० प्रतिशत भागबन्डा गर्नुपर्ने अडानमा छन् । तर कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेसलाई ६० र माओवादीलाई ४० प्रतिशत बाँड्नुपर्ने पक्षमा छन् ।

दुवै सत्ता साझेदार राष्ट्रिय पार्टी प्रजातन्त्रलाई एक सिट दिने पक्षमा भने लगभग सहमत छन् ।

जापान, बहराइन, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, इजरायल, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, कतार, म्यानमार, साउदी अरेबिया, डेनमार्क र ओमनका लागि राजदूत सिफारिस गर्ने सरकारको तयारी छ ।

कांग्रेस र माओवादी पार्टीको उच्च तह विदेश विभाग, मन्त्रीहरु तथा परराष्ट्रमन्त्री प्रकाशशरण महतकहाँ राजदुत बन्न पाउँ भन्दै बायोडाटा बुझाउनेको लर्को छ । ‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका सल्लाहकारलाई सचिवालयमै भेटेर बायोडाटा बुझाउनेको संख्या पनि कम छैन ।’ स्रोतले भन्यो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL