Breaking News Tuesday, 27 Dec, 2016
Prestige Media

शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित

काठमाडौं, पुस १२ । व्यवस्थापिका–संसदको बैठक बुधबार (भोलि) दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

लगातार अवरुद्ध हुँदै आएको संसद बैठक मंगलबार पनि पूर्वसभासद बुद्धरत्न सायमिको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको हो ।

पूर्वसभासद सायमिको निधनको शोकमा संसदमा एक मिनेट मौनधारण पनि गरिएको थियो । त्यसपछि सभामुख ओनसरी घर्तीमगरले संसद बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएकी थिइन् ।

संसद–सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमालेसहितका विपक्षी दलहरुले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका छन् ।

मधुमेह, मिर्गौला तथा कलेजो रोगबाट संक्रमित नेपाल भाषाका कवि तथा नेपाः राष्ट्रिय पार्टीका पूर्वसभासद बुद्ध सायमिको ७२ वर्षको उमेरमा सोमबार उपचारका क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL