Breaking News Monday, 26 Dec, 2016
Prestige Media

विधिको शासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्छः मुख्य सचिव

काठमाडौँ, ११ पुस । मुख्यसचिव डा सोमलाल सुवेदीले देशमा विधिको शासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा आज यहाँ आयोजित ‘सेवा प्रवाहमा सार्वजनिक सदाचार प्रवद्र्धनसम्बन्धी अध्ययन’ प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्दछ भन्नुभयो ।

मुख्य सचिव डा सुवेदीले शिक्षाको क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भए पनि त्यसको प्रतिफल प्राप्त हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले देशमा सुशासन कायम गर्न कानुनी शासन, सार्वजनिक खबरदारी र प्रशासकीय उत्तरदायित्वको व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा गत वर्षको तुलनामा यसवर्ष सेवाग्राही सार्वजनिक मामिलामा सचेत र सजग भएको पाइएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL