Breaking News Monday, 26 Dec, 2016
Prestige Media

पद नपाएको भन्दै पेरिसडाँडामा रुवाबासी

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अहिले पद बाँडफाडको विषय निकै विवादीत बनिरहेको छ । ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाए पनि पदको भाग नपाएर कोकोहोलो मच्चाउने धेरै छन् ।

पद नपाएर रडाको मच्चाउनेमध्येकी एक हुन्, नेतृ शशी श्रेष्ठ । नेतृ श्रेष्ठले केन्द्रीय समिति वैठकमा आफूलाई हेडक्वार्टरको कार्यालय सदस्य नबनाएको भन्दै रुवाबासी गरेकी थिइन् । उनले ‘पम्फाहुँदा म किन नहुने’ भनेर असन्तुष्टि पोखेकी थिइन् ।

‘पार्टीको हरेक काममा आफूलाई खरो रुपमा उतार्दै आएकी छु ।’ श्रेष्ठको भनाईलाई उदृत गर्दै एक माओवादी नेताले भने, ‘तर मलाई अहिले के कारण हेडक्वार्टर सदस्य बनाइएन ? अब पार्टीमा वस्नुको अर्थ देखेको छैन ।’ आज प्रकाशित साँघु साप्ताहिकमा समाचार छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL