Breaking News Saturday, 17 Dec, 2016
Prestige Media

संशोधन विधेयक फिर्ता हुँदैनः प्रचण्ड र देउवा

काठमाडौं, २ पुष । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयक फिर्ता नहुने भन्दै शंका नगर्न मधेसी मोर्चाका नेताहरुलाई आग्रह गर्नु भएको छ ।

प्रमुख तीन दलको पछिल्लो छलफलहरूलाई लिएर मधेसी मोर्चाले संशोधन प्रस्तावलाई रोकेर स्थानीय तहको चुनावको चुनाव गर्न खोजेको आशंका गरेको थियो । त्यसबारे सत्तारुढ दलको धारणा बुझ्न भन्दै मधेसी मोर्चाका नेताहरुले शनिबार प्रचण्ड र देउवासहित सत्तारुढ दलका नेताहरुलाई संयुक्त रुपमा भेट्नु भएको हो ।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयकलाई फिर्ता लिने वा थाती राख्ने कुनै सम्भावना नरहेको बताउनु भयो । यसमा संशोधन गरेर अघि बढ्न आफू तयार रहेको भन्दै उहाँले मधेसी मोर्चाका नेताहरुलाई शंका नगर्न आग्रह गर्नु भएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL