Breaking News Tuesday, 15 Nov, 2016
Prestige Media

कोरियाको पानी जहाजमा काम गर्ने नेपालीद्वारा महावीरको आविष्कार केन्द्रलाई सहयोग

कार्तिक ३०, २०७३- दक्षिण कोरियामा रहेका नेपालीहरुले महावीर पुनद्धारा खोल्न लाग्को राष्ट्रिय आविष्कार केन्द्रलाई  १ लाख ६५ हजार रुपैयाँ  सहयोग गरेका छन्  । गजेदोस्थित पानीजहाज निर्माण कम्पनी डेउ सिपबिल्डिङ मेरिन एण्ड इन्जिनियरिङ कम्पनीमा कार्यरत नेपालीहरुको  संस्था डेउ नेपाली एकता समाजको पहलमा सो रकम संकलन गरिएको हो ।

समाजका उपाध्यक्ष केशव खड्का लगायतका प्रतिनिधिले सोमबार  आविष्कार केन्द्रको कार्यालय ठमेलमा केन्द्रका संचालक पुनलाई हस्तान्तरण गरेका थिए । पुनले एकता समाज परिवारलाई सहयोग बापत धन्यवाद व्यक्त गरेका थिए ।  सो रकम संकलन गर्न गत शनिवार गजेदोमा नेपाली चलचित्र छक्का पञ्जा प्रदर्शन गरिएको थियो ।

करिब ८०० जना नेपालीहरु कार्यरत सो कम्पनीमा चलचित्र हेर्न र  पुनको  अभियानमा सहयोग गर्नेको उल्लेख्य रुपमा उपस्थिति रहेको गंगा फूयालले बताए । केन्द्रको अभियानमा सहयोग गर्न पाउदा खुसी लागेको र निरन्तर सहयोग गरिने समाजका अध्यक्ष मोहन पंडितको भनाई थियो ।आजको कान्तिपुरमा खबर छ । 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL