Breaking News Wednesday, 28 Sep, 2016
Prestige Media

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा प‌ंगेनी निर्वाचित

आश्विन १२, २०७३- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा बद्री प‌ंगेनी निर्वाचित भएका छन् ।

मंगलबार राति काठमाडौंमा सम्पन्न प्रतिष्ठानको छैठौं महाधिवेशनमा प्रत्यासी विष्णु खत्रीलाई पराजित गर्दै पंगेनी अध्यक्षमा विजयी भएका हुन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश बिजी, प्रथम उपाध्यक्षमा पशुपति शर्मा,  द्वितीय उपाध्यक्षमा रामजी खाण, महिला उपाध्यक्षमा रीता थापा र महासचिवमा सुवास केसी विजयी भए । उपमहासचिवमा चेलेन्द्र पौडेल, चार सचिवमा शंकर बिसी, खुमन अधिकारी, कृष्ण रेउले र महिला तर्फबाट राधिका हमाल निर्वाचित भएकी छन् ।

कोषाध्यक्षमा दीपक खड्का, सहकोषाध्यक्षमा टीका पुन निर्वाचित भइन् । महाधिवेशनबाट प्रदेश संयोजक र सदस्यहरु निर्वाचित भएका छन् । कान्तिपुर दैनिक्मा खबर छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL