प्रमुख समाचार Thursday, 5 May, 2016
Prestige Media

मन्त्रिपरिषद निर्णयः नीति तथा कार्यक्रम पारित, पत्रकार पारिश्रमिकको टुंगो

काठमाडाैं-बिहीबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले सरकारबाट पेश हुने बार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ। उक्त नीति तथा कार्यक्रम राष्ट्रपतिले २६ गते आइतबार ४ बजे संसदमा पेश गर्ने कार्यक्रम छ ।

बैठकले श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिकको पनि टुंगो लगाएको छ। न्यूनतम पारिश्रमिक निर्धारण  समितिले सिफारिस गरेअनुसार नै तय भएको पारिश्रमिक अनुसार राष्ट्रिय मिडियामा कार्यरत श्रमजीवी पत्रकारले १९,५००, राष्ट्रिय मिडियाका श्रमजिवी कामदार/कर्मचारीको १४,४०० पारिश्रमिक निर्धाण गरिएको छ। अन्य संचार प्रतिष्ठानका श्रमजिवी पत्रकारको १४,१०० र आम संचार प्रतिष्ठानका श्रमजिवी कामदार/कर्मचारीको न्युनतम पारिश्रमिक १२,५०० निर्धारण गरिएको संचारमन्त्रालयको समेत जिम्मेवारी पाएका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए।

भूकम्पबाट प्रभावित संरचनाको पुनः निर्माणको निम्ति सार्वजनिक खरिद कार्यबिधिलाई पनि बैठकले संसोधनसहित स्वीकृत गरेको छ। उद्योगमन्त्री पाण्डेका अनुसार दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढको जग्गा अधिग्रहण तत्काल सुरू गर्ने र नेपाल सरकारकै पुँजीमा विमानस्थल निर्माण गर्ने निर्णय भएको छ।

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था कस्तो ?

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

रिहा भएलगत्तै दुर्गा प्रसाईंले लगाए गृहमन्त्रीमाथि गम्भीर आरोप

डढेलो निभाउने क्रममा आकाशमै ठोक्किए दुइटा हेलिकप्टर

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL