प्रमुख समाचार Wednesday, 4 May, 2016
Prestige Media

प्रधानमन्त्री ओली सितलनिवास पुगे

biddha-Bhandari-with-KP-oli-_404041686
काठमाडौँः बुधबार दिउँसो राष्ट्रपति विद्या भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली सितलनिवास पुगेका छन् ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनका सम्बन्धमा एमाओवादीले गरेको निर्णयबारे जानकारी गराएलगत्तै प्रधानमन्त्री ओली सितलनिवास पुगेका हुन् ।
प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
अधिकारीले भने, ‘राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको छ ।’  वालुवाटार स्रोतले प्रधानमन्त्री र राष्ट्रपतिको भेटलाई नियमति भेटवार्ता भएको समेत बताएको छ ।
बुधबार बिहान एकीकृत माओवादीले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरे लगत्तै प्रधानमन्त्री ओलीलाई भेटेर प्रचण्डले पार्टीको निर्णयबारे जानकारी गराएका थिए ।
एमाओवादीले कांग्रेसको समर्थनमा प्रचण्ड नेतृत्वमा सरकार गठनका लागि सत्तारुढ दलसँग औपचारिक आग्रह गरेपछि बुधबार दिनभर शीर्ष तहको राजनीतिक भेटवार्ता चलेको छ ।
राष्ट्रपतिलाई भेटेर फर्किए लगत्तै प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलको संयुक्त बैठक बोलाएका छन् ।

अन्नपूर्ण बाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL