प्रमुख समाचार Sunday, 24 Apr, 2016
Prestige Media

छुटे माइला लामा , विप्लवले आन्दोलन फिर्ता लिए

काठमाडौं । शनिबार साँझ राजधानीको कपनबाट गिरफ्तार परेका माइला लामा रिहा भएका छन् ।

विदेश पठाइ दिन्छु भनि पैसा खाने दलाललाई कारबाही गर्ने भनेपछि दलालले गरेको उजुरीको आधारमा नेकपा माओवादी केन्द्रीय सदस्य माइला लामा र विद्यार्थी केन्द्रीय सदस्य जिरञ्जिवि ढकाललाई शनिबार साँझ पुलिसले गिरफ्तार गरेको नेकपा माअाेवादीले जनाएकाे छ ।

लामाकाे  गिरफ्तारीकाे विरुद्ध विप्लव माओवादीले लोकतान्त्रिक भनिएको सरकारले पंञ्चायति शैलीमा समाज परिवर्तन गर्न खोज्ने राजनीतिक दलको कार्यकर्तालाई गिरफ्तार गरिएको भन्दै तुरुन्त रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको थियो ।

पुलिसले छानविन पश्चात दलाल लाई नै कारबाही अगाडी बढाउने भन्दै लामालाई रिहाई गरेको छ ।

लामाको रिहाई पश्चाल विप्लव माओवादीले घोषणा गरेको कार्यक्रम फिर्ता लिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL