विश्व Friday, 20 Apr, 2018
Prestige Media

दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा संयमता अपनाउन आह्वान

केपटाउन, वैशाख ७ गते । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार आन्दोलनकारीप्रति संयमता अपनाउन सरकारी अधिकारीहरुलाई आह्वान गर्नुभएको छ ।

कानून कार्यान्वयन गराउने निकायका अधिकारीहरुलाई उहाँले उच्च सतर्कताका साथ उच्च संयमता अपनाउन आह्वान गर्नु भएको हो ।
दक्षिण अफ्रिकाको उत्तरपश्चिमी प्रान्तमा विगत केहीदिन देखि स्थानीयवासिन्दाले हिंसात्मक प्रदर्शनसहितको आन्दोलन गरिरहेका छन् ।
आन्दोलन चर्किदै गएपछि राष्ट्रपति रामाफोसाले बेलायतको लण्डनमा भईरहेको विश्वका नेताहरु सहभागी ‘कमनवेल्थ शिखर सम्मेलन’का लागि जारी भ्रमण नै छोट्याएर स्वदेश फर्किनु भएको छ ।
आन्दोलनकारीहरुले राष्ट्रपति रामाफोसाको दलबाट उत्तरपश्चिमी प्रान्तको मुख्यमन्त्री बन्नु भएका सुप्रा माहुमापेलोको राजिनामा माग गर्दै आन्दोलन गरिरहेका छन् ।
आन्दोलनका क्रममा कैयौ प्रदर्शनकारीहरु घाइते भएका छन् । आन्दोलन चर्किदै गएकोपछि राष्ट्रपति रामाफोसाले गम्भीर चिन्ता र चासो व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले बताएका छन् ।  (रासस)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL