प्रमुख समाचार
Friday, 12 Jul, 2024
बढीपहिरोले भौतिक संरचनामा क्षति, ९ राजमार्ग अवरुद्ध
काठमाडौं– निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा गएको बढीपहिरोले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमै रोकिएका छन्। लमजुङ, दाङ, चितवन, बागलुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन्।







