विश्व Tuesday, 6 Jun, 2023
Prestige Media

जेलमा मृत भेटिए एफबिआईमा जागिर खाएर रूसका लागि जासुसी गर्ने हान्सेन

मेरिकाको खुफिया संस्था फेडरल ब्युरो अफ इन्भेष्टिगेसन (एफबिआई) मा जागिर खाएर तत्कालीन सोभियत संघ र पछि रूसका लागि जासुसी गर्ने रोबर्ट हान्सेन जेलमा मृत भेटिएका छन्।

द न्युयोर्क टाइम्सका अनुसार ७९ वर्षीय हान्सेन सोमबार कोलोराडोस्थित जेलमा मृत भेटिएका हुन्।उनी आफ्नो कोठामा अचेत भएपछि जेलका कर्मचारीले उनलाई बचाउन खोजेका थिए तर केहीबेरमै उनको मृत्यु भएको हो।उनको मृत्युको कारणबारे जानकारी दिइएको छैन्।

सन् १९७६ मा एफबिआईमा जागिर खाएका हान्सनले दुई दशकसम्म मस्कोका लागि जासुसी गरेको खुलेको थियो। उनले अमेरिकाका अति गोप्य सूचनाहरू मस्कोलाई दिएका थिए।त्यसको बदलामा उनलाई रूसले १४ लाख अमेरिकी डलर, बैंक फन्ड र हिरा दिएको पाइएको थियो।

सन् २००१ मा पक्राउ परेका हान्सनलाई २००२ मा आजीवन कैदको सजाय सुनाइएको थियो।एफबिआईले उनी संस्थाको इतिहासमै सबैभन्दा धेरै क्षति पुर्‍याउने व्यक्तिमध्ये एक रहेको उल्लेख गरेको छ।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL