विचार/विश्लेषण
Tuesday, 13 Dec, 2022
खाना खाने बित्तिकै भुलेर पनि नगर्नुहोस् यि ६ काम
हाम्रो दैनिक दिनचर्या र खानपानले हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ।प्राय अधिक कामको बोझको कारणले हामी स्वास्थ्यमा ध्यान दिदैनौ जस्ले गर्दा हाम्रो शरीरलाई असर गर्दछ र हामी धेरै रोगहरुको शिकार हुन पुग्छौ। पोषणयुक्त खाना,स्वस्थ्य शरीरको लागि सबभन्दा महत्वपूर्ण छ तर यसबाहेक हामीले के कुरामा ध्यान दिनुपर्छ भने हामीले अप्नाउने खराब बानीले हामीलाई धेरै रोगहरुको शिकार बनाउछ।
त्यसैले प्रस्तुत छ खाना खाने बित्तिकै भुलेर पनि गर्न नहुने ६ कामबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







