विश्व Thursday, 17 Nov, 2022
Prestige Media

राहुल गान्धीको कार्यक्रममा जब बज्यो नेपाली राष्ट्रिय गीत

भारतीय कांग्रेसका नेता राहुल गान्धी अचेल ‘भारत जोडो यात्रा’ अभियानमा छन् । उनी भारतका विभिन्न स्थानमा यो अभियान सञ्चालन गरिरहेका छन् । यसै क्रममा बुधबार महाराष्ट्रको वासिम भन्ने स्थानमा सो अभियान अन्तर्गत आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय गीत बजाइएको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियोमा राहुल गान्धीले कार्यक्रममा राष्ट्रिय गीत बजाउनका लागि निर्देशन दिन्छन् । तर लगत्तै नेपाली राष्ट्रिय गीत बज्छ । त्यसपछि मञ्चमा आसिन राहुल गान्धीसहित अतिथिहरु अक्क न बक्क हुन्छन् । उनीहरुले राष्ट्रिय गीत बजाउन भन्दै फेरि निर्देशन दिन्छन् । 

त्यसपछि भने भारतको राष्ट्रिय गीत बज्न थाल्छ । राहुल गान्धीको कार्यक्रममा नेपाली राष्ट्रिय गीत कसरी बज्न पुग्यो भन्नेबारे औपचारिक रुपमा केही खुलाइएको छैन । यद्यपि यो विषयले अहिले सामाजिक सञ्जालमा भने निकै चर्चा पाएको छ ।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL