Breaking News Monday, 19 Dec, 2016
Prestige Media

म्यानचेस्टर सिटीले आर्सनललाई हरायो

काठमाडौँ, , ४ पुस ।  इङ्लिस प्रिमियर लिग अन्रतगत दुई बलिया हस्तीबीचको भिडन्तमा म्यानचेस्टर सिटीले बाजी मारेको छ ।

घरेलु मैदान एत्तिहादमा आइतवार राति भएको भिडन्तमा सिटीले पाहुना टोली आर्सनलमाथि २–१ गोलअन्तरको जित निकालेको हो । खेलको सुरुवातमै गोल खाएर पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटीले दोस्रो हाफमा बराबरी र बिजयी गोल गर्यो । खेलको चौथो मिनेटमै आर्सनलका लागि थियो वाल्कोटले गोल गर्दै सिटीका घरेलु दर्शकलाई स्तब्ध बनाए ।

पहिलो हाफमा एक गोलले पछि परेको अवस्थालाई सिटीका लेर्यो सेनले ४७ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । त्यसपछि खेलको ७१ औं मिनेटमा राहिम स्टर्लिङले उत्कृष्ट गोल गर्दै पेप ग्वार्डिओलाको टोलीलाई जित दिलाउन सफल भए । यो जितपछि सिटी १७ खेलबाट ३६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लेको छ । पहिलो स्थानमा समान खेलबाट ४३ अंकसहित चेल्सी छ ।

सिटीसँग पराजित आर्सनल १७ खेलबाटै ३४ अंक बटुल्दै लिगको चौथो स्थानमा छ । १६ खेल खेलेको लिभरपुल ३४ अंकसहित तेस्रो स्थानमा छ । आइतवार राति नै भएको खेलमा टोटनह्यामले बर्नलीलाई २–१ ले पराजित गर्दै ३३ अंकका साथ लिगको पाँचौ स्थानमा कायम छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL