देश भित्र Tuesday, 8 Jul, 2025
Prestige Media

प्रधानमन्त्रीसहितको टोली रसुवा जाँदै

सोमवार राति आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको अवलोकनका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि अवलोकनका लागि जान लाग्नुभएको हो ।

बाढीग्रस्त क्षेत्रमा गएर प्रत्यक्ष अवलोकनपछि सरकारले आवश्यक निर्णय लिने गृहमन्त्री लेखकले बताउनु भयो । रसुवामा ठूलो विपद् आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘रसुवामा ठूलो डिजास्टर भएको छ । हामी जान लागेका छौँ । त्यहाँ गएर हेरेपछि आवश्यक निर्णय गर्नेछौँ ।’

बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ ।

बाढीले ठूलो क्षति पु-याएको छ, हामी प्रभावित क्षेत्रतर्फ जाँदैछौँः सांसद आचार्य

सो क्षेत्रको अहिलेको अवस्थाका बारेमा रसुवाका सङ्घीय सांसद मोहन आचार्यले बाढीबाट सडक क्षति भएकाले त्यस ठाउँमा पुग्न कठिन  भएको बताउनु भयो ।

घटनाका बारेमा विस्तृत विवरण आउनै बाँकी रहेको उहाँले बताउनु भयो ।बाढीमा परी हराइरहेका नागरिकका सम्बन्धमा पूर्ण विवरण लिने काम भइरहेको छ । उक्त बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति गराएको छ । नेपाल–चीन सीमामा रहेको मितेरी पुल नै बगाएपछि बाढीको भयावह अवस्था चित्रण हुन्छ । सीमानाकामा रहेको भन्सार यार्डमा बाढी पसेको छ । भन्सार यार्डमा रहेका कतिपय कन्टेनर बाढीले बगाएको छ । रसुवाको सांसदको जिम्मेवारीमा रहेको हुँदा म अहिले प्रभावित क्षेत्रतर्फ जाँदैछु । स्याफ्रूबेँसीबाट रसुवागढी पुग्न अझै तीन÷चार घण्टा लाग्छ । त्यसतर्फको बाटो अवरुद्ध छ म क्षति भएको स्थानमा पुग्ने प्रयास गरिरहेको छु उहाँले भन्नुभयो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

संवैधानिक पदाधिकारी नियुक्तिको बाटो खुल्यो, प्रधानन्यायाधीश सिफारिस कहिले ?

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL