विचार/विश्लेषण
Tuesday, 24 Jan, 2023
जान्नुहोस् नङ राम्रो बनाउने ६ उपाय (भिडियो )
नङको सुन्दरताको बारेमा हामी खास्सै ध्यान दिदैनौ। ध्यान नदिएकै कारण हाम्रा नङहरु टुक्रिने भाँच्चिने र आकार घट्दै जाने जस्ता समस्याहरु देखा पारीरहेका हुन्छन्। नङ टुक्रिनु,भाँच्चिनुलाई हामी सामान्य रुपमा लिन्छौ। नङलाई सुन्दर बनाउदा तपाईंको सुन्दरतामा थप टेवा पुग्छ।
त्यसैले हामी तपाईंमाझ यस् भिडियोमा नङ राम्रो बनाउने ६ उपाय प्रस्तुत गरेका छौं ।
हेर्नुहोस् भिडियो;







