विश्व Sunday, 27 Nov, 2022
Prestige Media

बेलारूसका विदेश मन्त्रीको अचानक मृत्यु

बेलारूसका विदेश मन्त्रीको अचानक मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बेलारूसको विदेश मन्त्रालयले शनिबार सामाजिक सञ्जालमा मन्त्री भ्लादिमिर माकेईको अचानक मृत्यु भएको जनाएको छ।

भोलि (सोमबार) रूसी समकक्षी सर्जेई लाभरोभसँग भेट्ने कार्यतालिका भएका मन्त्री माकेईको कसरी मृत्यु भएको हो भन्नेबारे केही खुलाइएको छैन।

माकेई ६४ वर्षका थिए। उनी सन् २०१२ देखि बेलारूसका विदेश मन्त्री थिए। सुरूमा तानाशाही शासक अलेक्जेन्डर लुकासेन्कोका स्टाफ रहेका उनी पछि विदेश मन्त्री बनेका हुन्।

विदेश मन्त्री हुँदा उनले सरकार विरोधी प्रदर्शन दमन र बाहिरी दुनियाँमा लुकासेन्को शासनको बचाउ गर्ने गर्थे।

दिवंगत माकेईप्रति राष्ट्रपति लुकासेन्कोले श्रद्धाञ्जली व्यक्त गरेका छन्।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बिरामीलाई पिटेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

प्रहरीको गोली लागेर ओडिशाका स्वास्थ्यमन्त्रीको मृत्यु

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै

डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्ध हटाउने फेसबुकको निर्णय

क्यालिफोर्नियामा गोली चल्दा कम्तिमा १० जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृृहमन्त्रीसहित १८ जनाको मृत्यु

अमेरिकाले पायो सभामुख

ड्रोन हमला गर्दै युक्रेनलाई सिध्याउने रूसको योजना रहेको जेलेन्स्कीको दाबी

ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

जापानमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमण

विदेशबाट आउने यात्रुले चीनमा क्वारेन्टाइन बस्नु नपर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL