विश्व Thursday, 1 Sep, 2022
Prestige Media

ताज महलको नाम बदल्ने प्रस्ताव

ताज महलको नाम ‘तेजो महालय’ राख्ने प्रस्ताव गरिएको हो

काठमाडौं–भारतको उत्तर प्रदेशस्थित ताज महलको नाम फेर्न प्रस्ताव गरिएको छ । आगरा नगर निगमले ताज महलको नाम बदल्ने प्रस्ताव ल्याएको हो ।

ताज महलको नाम ‘तेजो महालय’ राख्ने प्रस्ताव गरिएको हो । निगमको परिषद्ले पारित गरे र त्यसलाई मुख्यमन्त्री आदित्यनाथ योगी क्याबिनेटले स्वीकृत गरे नाम फेरिनेछ।यो पुरातात्त्विक संरक्षित स्मारक रहेकाले यसको नाम फेर्न केन्द्र सरकारको पनि निर्णय आवश्यक पर्नेछ । ताज महलमा शिवको मन्दिर रहेको भन्दै विवाद बढाइएकै बेला नाम फेर्ने प्रस्ताव आएको हो ।

उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि विभिन्न सहर, सडक तथा महलको नाम फेरिन थालेको छ ।
पछिल्लो चार वर्षमा आगरामा ८० वटा सडकको नाम फेरिएको छ । यहीअनुसार ताज महलको नाम फेर्न आवाज उठ्दै आएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

गाजाको अस्पतालमा विस्फोट हुँदा कम्तिमा ५ सय जनाको मृत्यु

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

इरानी मानव अधिरकारकर्मी नार्गेस मोहम्मादीले पाइन् यस वर्षको नोबेल पुरस्कार

अरूणाचल र अक्साई चीन समेटेर चीनले जारी गर्‍यो नयाँ नक्सा

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

रूसले ४७ वर्षपछि चन्द्रमाका लागि पठाएको यान दुर्घटनामा

मुम्बईमा गुडिरहेको रेलभित्र गोली चल्यो, ४ जनाको मृत्यु

तीन सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन् चीनका विदेश मन्त्री

दक्षिण कोरियाका बाढी-पहिरो: अन्डरपासबाट निकालियो ७ जनाको शव

भारतले चन्द्रमाका लागि पठायो चन्द्रयान-३

कोसोभोको संसदमा कुटाकुट

जम्मु-कश्मिरमा बाढीमा बगेर दुई भारतीय सैनिकको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL