विश्व Thursday, 1 Sep, 2022
Prestige Media

ताज महलको नाम बदल्ने प्रस्ताव

ताज महलको नाम ‘तेजो महालय’ राख्ने प्रस्ताव गरिएको हो

काठमाडौं–भारतको उत्तर प्रदेशस्थित ताज महलको नाम फेर्न प्रस्ताव गरिएको छ । आगरा नगर निगमले ताज महलको नाम बदल्ने प्रस्ताव ल्याएको हो ।

ताज महलको नाम ‘तेजो महालय’ राख्ने प्रस्ताव गरिएको हो । निगमको परिषद्ले पारित गरे र त्यसलाई मुख्यमन्त्री आदित्यनाथ योगी क्याबिनेटले स्वीकृत गरे नाम फेरिनेछ।यो पुरातात्त्विक संरक्षित स्मारक रहेकाले यसको नाम फेर्न केन्द्र सरकारको पनि निर्णय आवश्यक पर्नेछ । ताज महलमा शिवको मन्दिर रहेको भन्दै विवाद बढाइएकै बेला नाम फेर्ने प्रस्ताव आएको हो ।

उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि विभिन्न सहर, सडक तथा महलको नाम फेरिन थालेको छ ।
पछिल्लो चार वर्षमा आगरामा ८० वटा सडकको नाम फेरिएको छ । यहीअनुसार ताज महलको नाम फेर्न आवाज उठ्दै आएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बिरामीलाई पिटेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

प्रहरीको गोली लागेर ओडिशाका स्वास्थ्यमन्त्रीको मृत्यु

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै

डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्ध हटाउने फेसबुकको निर्णय

क्यालिफोर्नियामा गोली चल्दा कम्तिमा १० जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृृहमन्त्रीसहित १८ जनाको मृत्यु

अमेरिकाले पायो सभामुख

ड्रोन हमला गर्दै युक्रेनलाई सिध्याउने रूसको योजना रहेको जेलेन्स्कीको दाबी

ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

जापानमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमण

विदेशबाट आउने यात्रुले चीनमा क्वारेन्टाइन बस्नु नपर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL