विश्व Thursday, 17 May, 2018
Prestige Media

अफगानिस्तानमा अपहरित छजना विदेशीको खोजी जारी

पुल–ए–खुमरी, अफगानिस्तान, जेठ ३ गते । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा गएको आइतबार अपहरणमा परेका छ जना विदेशीलाई अझै मुक्त गरिएको छैन ।

शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले उनीहरूका चालकलाईसमेतलाइण् अपहरण गरी लगेको स्थानीय अधिकारीले बताएका थिए ।

अधिकारीहरुले ती नागरिकलाई सुरक्षाकर्मीले व्यापक रुपमा खोजी गरिरहेका र अहिलेसम्म पनि मुक्त गर्न नसकेको बताएका छन् ।

विद्युत कम्पनीको उप–केन्द्रमा कार्यरत ती विदेशी प्राविधिकको समूहलाई विहानै आएका सशस्त्र समूहले काम गर्न जाने क्रममा अपहरण गरेर अज्ञातस्थलतर्फ लगेका थिए ।

यहाँका प्रहरी प्रवक्ता जाबिहुल्लाह सिजाले सञ्चारकर्मीलाई दिनुभएको जानकारीअनुसार उनीहरुलाई अपहरण गर्नेले पनि त्यसको जिम्मेवारी लिएको छैन र प्रहरीले मुक्त गर्न पनि सकिरहेको छैन । उहाँले प्रहरीले उनीहरुलाई खोजी गरिरहेको जानकारी दिनुभएको छ ।

उहाँले अपहरणमा परेका विदेशी कुन देशका थिए भन्ने बिषयमा केही खुलाउन चाहनु भएन । उनीहरूको राष्ट्रियताबारे नबताइकनै अधिकारीहरूले अपहरणमा तालिवान लडाकूको हात रहेको बताएका छन् ।

प्रहरी प्रवक्ता सिजाले भन्नुभयो, अपहरणमा तालिवान कमाण्डर मुल्लाह शाहेनको हात रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, तर यसको एकिन भने भएको छैन ।

अपहरित विदेशी सहित उनीहरूका चालकको सुरक्षित रिहाइका लागि सुरक्षाकर्मीले सम्वद्ध सवैपक्षसँग पहल गरिरहेको उहाँले बताउनुभयो । (रासस/सिन्ह्वा)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL