Exclusive News Tuesday, 27 Feb, 2018
Prestige Media

आक्रमण तत्काल रोक्न पुटिनको निर्देशन

मस्को – रूसका राष्ट्रपति भ्ल्यादिमिर पुटिनले सिरियामा जारी विद्रोह तत्कालै रोक्नका लागि निर्देशन दिएका छन्।सिरियामा  हुँदै आएको आक्रमण दैनिक रूपमा पाँच घन्टा रोक्नका लागि पुटिनले निर्देशन दिएका हुन्।

सिरियाको स्थानीय समयअनुसार बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म कुनै पनि आक्रमण राेकिने रूसी रक्षा मन्त्रालयले बताएको छ।सिरियाको विद्रोही नियन्त्रित क्षेत्र गुटामा सिरिया सरकारले विभिन्न  रासायनिक आक्रमण गर्दै आइरहेको छ । उक्त आक्रमणमा रूस सरकारकाे समेत सहयोग रहँदै अाएकाे छ।

आक्रमणबाट करिब ५ लाखको मृत्यु भइसकेको छ। मृत्यु हुनेहरूमा अधिंकाश बालबालिका रहेका छन्। सिरियाली सरकारको यस्तो कार्यको विश्व स्तरबाट नै चर्काे आलोचना भइरहेको छ।संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले सिरियामा तत्कालै युद्धविरामको घोषणा गर्नुपर्ने बताएपनि राष्ट्रसंघको उक्त प्रयास विफल भएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL