विश्व Friday, 10 Nov, 2017
Prestige Media

फ्रान्सेली राष्ट्रपति साउदी अरेबियामा

रियाद: साउदी अरेबिया पुगेका फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोंले बिहीबार अबेर तिर साउदी राजकुमारसँग भेटवार्ता गरेका छन्। उनी अचानक साउदी अरेबियाको भ्रमणका लागि रियाद पुरेका हुन्।

 

बिहीबार अपराह्‍न आइपुगेका उनले साउदी नेताहरुसँगको भेटवार्तामा लेबनानको स्थिरताका विषयमा बढी कुराकानी गरेको बताइएको छ।पछिल्लो समयमा लेबनान र अरु कूटनीतिक विषयलाई लिएर साउदी अरेबिया र इरानका बीचमा सम्बन्ध चिसिएको छ। यस्तो बेलामा फ्रान्सेली राष्ट्रपतिले गर्नुभएको साउदी अरेबियाको अकस्मात भ्रमणलाई महत्वका साथ हेरिएको छ।

लेबनानसँग फ्रान्सको राम्रो सम्बन्ध रही आएको बताइन्छ। साउदी अरेबिया र उसको मुख्य प्रतिद्वन्द्वी इरानबीचको बृहत द्वन्द्वमा लेबनान पनि बीचमा आएको बताइएको छ।

केही दिनमात्र अघि साउदी अरेबीयाले आफ्ना नागरिकहरुलाई तत्कालै लेबनान छाड्न सूचना जारी गरेको थियो। त्यसपछि फ्रान्सेली राष्ट्रपतिको साउदी अरेबियाको भ्रमण तय भएको थियो।

पछिल्लो तनावका बीच साउदी विदेशमन्त्रालयले आफ्ना नागरिकलाई लेबनानको यात्रा नगर्न पनि भनेको बताइएको छ।

फ्रान्सेली राष्ट्रपतिले साउदी अरेबियाको भ्रमण गरिरहँदा यता साउदी अरेबियाले भने आफ्नो देशमा भ्रष्टाचारविरोधी अभियान सुरु गरेको छ।

यस क्रममा उसले सयौँ व्यक्तिलाई भ्रष्टाचारका विरुद्धमा कारबाही गर्ने भन्दै नियन्त्रणमा पनि लिइरहेको छ। विश्लेषकहरुका अनुसार साउदी अरेबियाका राजकुमार यतिखेर शक्तिशाली शासक भएका छन्।

अन्नपूर्ण बाट सभार

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL