भारतबाट विद्युत आयात, मुलुकभर लोडसेडिङ हट्ने
Friday, 23 December 2016 | Radio PMC
काठमाडौं, पुष ८ । सरकारले यही पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ...