राजनीति / देश Monday, 16 Oct, 2023
Prestige Media

युवतीमाथि सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ

काठमाडौं– प्रहरीले विराटनगरबाट २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गर्ने ट्रकचालक र दुई सह–चालकलाई पक्राउ गरेको छ।

बलात्कृत पीडित युवतीले प्रहरीलाई तीन जनाले आफूलाई सामूहिक बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले घटनामा संलग्न धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र दुई जना सह–चालक रहेको प्रहरीले जनाएको छ।२५ वर्षीया युवतीमाथि विराटनगर महानगर–३ मा आइतबार राती बलात्कार भएको थियो।

घटनामा संलग्नहरु आइतबार राती ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटल गएका थिए।खाना खाएर सिटी सफारीमा चढेर ट्रक भएको ठाउँमा आएका उनीहरुले सफारीमै यात्रा गरिरहेकी युवतीलाई फकाएर सोही स्थानमा सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुन्धानबाट देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरू

राजनीतिक दलहरुलाई चुनावलक्षित नभई पुस्तालक्षित राजनीति गर्न रविको आग्रह

माओवादीका पूर्वलडाकु यमबहादुरलाई भावी प्रधानसेनापति बनाउने कुरा गलतः रक्षामन्त्री खड्का

आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग चार सदस्यीय समिति गठन

राष्ट्रिय राजमार्गका खाल्डाखुल्डी पुर्दै सडक विभाग

राप्रपा कोशी सरकार निर्माणमा तटस्थ बस्ने

माओवादी नेता महराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा दायर

रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

बागमती किनारमा मृत भेटिए युवक

सुरक्षा अंगका तीन वटै प्रमुख विदेश भ्रमणमा

कालीगण्डकी करिडोर: १२०० मेगावाटसम्म विद्युत् प्रसारण गर्ने पूर्वाधार तयार

काठमाडौंका करिब ६ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL