Breaking News Wednesday, 11 Oct, 2023
Prestige Media

रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं– ज्यान मुद्दामा कैद सजाय भोगिरहेका बाँकेका योगराज ढकाल रिगलको आममाफीविरुद्धमा माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।

विरोध प्रदर्शनमा रिगलबाट हत्या गरिएका चेतन मानन्धर पत्नी भारती, अभियन्ता ईः, सुमन सायमीलगायतले व्यक्ति हत्यामा संलग्नलाई सरकारले कारागारमुक्त गर्नु कानुनी राज्यको उपहास भएको बताए।

एमाले समर्थित युवासंघका कार्यकर्तासमेत सहभागी विरोध प्रदर्शनमा सहभागीले क्रुर हत्याको आममाफी फिर्ता गर, अपराधीलाई सम्मान गर्न बन्द गर, जघन्य अपराधी रिगललाई जेल चलान गरे, क्रुर तथा जघन्य हत्याको आममाफी फिर्ता लेऊलगायत उल्लिखित ब्यानरसहितका प्लेकार्ड बोकेका थिए।

चेतन हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका रिगललाई सरकारको सिफारिसमा संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

राजनीतिक दलहरुलाई चुनावलक्षित नभई पुस्तालक्षित राजनीति गर्न रविको आग्रह

राप्रपा कोशी सरकार निर्माणमा तटस्थ बस्ने

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

इजरायलबाट नेपाल फर्किन २०० ले दिए आवेदन

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् विशेष बैठक

इजरायलमा १० विद्यार्थी मारिएपछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा, पठनपाठन बन्द

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावितलाई भेट्न बझाङ पुगे

बझाङ भूकम्पपीडितलाई तत्कालै राहत उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

यातायात व्यवसायीले भाडा बढाउन दबाब दिएः मन्त्री ज्वाला

कतार एयरको जहाज ‘ओभरसुट’

प्रधानमन्त्री प्रचण्डसँग एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटको भेटवार्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL