अर्थ बाणिज्य / समाज Thursday, 2 Feb, 2023
Prestige Media

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट

कालिन्चोक दर्शन लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाट भएको छ ।

कम्पनीले तीन माघदेखि ६ माघसम्म सर्वसाधारणलाई ८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर जारी गरेकेा थियो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको थियो । जसको १० प्रतिशतले हुने एक लाख ८ हजार कित्ता सेयर वैदेशीक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेकेा छ ।

त्यस्तै पाँच प्रतिशतले हुने ५४ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र २ प्रतिशतले हुने २१ हजार ६०९० कित्रा सेयर कर्मचारीको लागि छुट्याएर बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेप्से परिसूचक राताम्य

तोलामा १७०० ले बढ्यो सुन

८ महिनामा नेपालबाट विदेशी लगानीकर्ताले लगे साढे १५ अर्ब प्रतिफल

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

सुन मूल्य प्रतितोला १ लाख ३६ हजार ३०० पुग्यो

७८ प्रतिशतले बढ्यो मोबाइल बैंकिङ कारोबार

सहकारी ठगीमा गृहमन्त्रीमाथि संसदीय छानबिन हुनैपर्ने कांग्रेस अडान यथावत्

सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार नाघ्यो

सहकारी ठगी प्रकरणले अवरुद्ध संसद् खुलाउन सभामुखको पहल, कांग्रेस पुरानै अडानमारु

सामाजिक सुरक्षा कोषबाट ८ अर्ब भुक्तानी

आगामी बजेटबारे सबै मन्त्रालयका सचिव र सुरक्षा प्रमुखसँग अर्थमन्त्रीले गरे छलफल

ऊर्जा क्षेत्रका चार आयोजनामा १ अर्ब बढीको लगानी स्वीकृत

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL