अर्थ बाणिज्य / समाज Thursday, 26 Jan, 2023
Prestige Media

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आजका लागि छापावल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ तोकिएको छ । जुन हालसम्मकै नेपाली सुन बजारको इतिहासमा सबै भन्दा उच्च मूल्य भएको महासंघले जनाएको छ ।यस्तै आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ४ र चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ । यस अघि सुनको उच्चतम् मूल्य तीन दिन अघि १० माघमा कायम भएको थियो ।

बिक्री मूल्य उच्च भएपछि सुनको कारोबार गत साता देखि नै प्रभावित भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेपालको ७ महिनाको व्यापार घाटा ८ खर्ब नाघ्यो

बेलायतद्वारा नेपाललाई साढे ११ अर्ब अनुदान सहयोग

ग्लोबल आइएमई बैंकको निश्चिन्त आवास योजना

प्रतितोलामा १२ सयले घट्यो सुन

नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण रहेको आइएमएफ टोलीको निष्कर्ष

रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सहकारी र लघुवित्त समस्या समाधानका उपायसहितको प्रतिवेदन

५० प्रतिशत हकप्रद निष्कासन गर्दै रिडी पावर

चौथो जीवनस्तर सर्वेक्षण सार्वजनिक, ५ प्रतिशतले घट्यो गरिबी
गोकुल अर्याल
फोटो

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन्ः अर्थमन्त्री महत

७ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रियो

७ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रियो

मूल्यवृद्धि ५.२६ प्रतिशत

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL