मनोरञ्जन
Tuesday, 24 Jan, 2023
जेतशिन डोना लामा बनिन् सारेगमपा लिटिल च्याम्पस सिजन ९ को विजेता
भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापा लिटिल च्याम्पस सिजन ९ को विजेता ९ वर्षीया जेतशिन डोना लामा भएकी छिन् ।
आइतबार साँझ भएको सारेगमपा लिटिल च्याम्पसको ग्राण्ड फिनालेबाट सिक्किमकी ९ वर्षीया लामा विजेता बनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । जेतशिनले हर्ष सिकन्दर र न्यानेश्वरी घाडगेलाई उछिन्दै विजेता बनेकी हुन् ।
