Breaking News Monday, 23 Jan, 2023
Prestige Media

देशभर संगठन विस्तार गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार अभयान चलाउने भएको छ ।आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो ।

चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरं गठन गर्ने निर्णय रास्वपाले गरेको छ ।पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन गरिनेछ  । यस्तै जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय गरिएको छ ।  यस्तै बैठकले माघ मसान्तभित्र प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी उक्त कमिटी पुनर्गठन गर्ने निर्णय गरेको छ।  

माघ १४ गते प्रदेश १ को भेला विराटनगरमा हुने छ भने माघ १६ गते जनकपुरमा मधेश प्रदेशको भेला हुनेछ । यसैगरी बागमतीको भेला मकवानपुरमा माघ १८ गते , गण्डकीको भेला पोखरामा माघ २१ गते, लुम्बिनीको भेला दाङमा माघ २४ गते, सुदूरपश्चिमको भेला धनगढीमा माघ २६ गते र कर्णाली प्रदेशको भेला सुर्खेतमा माघ २८ गते गर्ने तय भएको छ । 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेबीच भेटवार्ता,गृह नपाए सरकार छाड्ने चेतावनी

देशको आर्थिक संकटबारे एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

नागरिकता लिने तयारीमा रवि लामिछाने

उद्योगी,व्यवसायीहरुका समस्या,चुनौती र राज्यको भूमिकाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

आचार्यको आत्मदाहमा हामी दोषी छौँ, माफ गर्नुहोला : गृहमन्त्री लामिछाने

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

संघीयताबिरुद्ध बोल्ने मन्त्रीलाई कारवाही गर्ने प्रचण्डको चेतावनी

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प:केही घर भत्किए

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL