खेलकुद Tuesday, 13 Dec, 2022
Prestige Media

विश्वकप जित्ने सपनाको अन्त्य भयो- क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो सपनाको अन्त्य भएको बताएका छन्। आफ्नो करिअरको सबभन्दा ठूलो र महत्वाकांक्षी सपना पोर्चुगलका लागि विश्वकप जित्ने भए पनि त्यो सपनाको अन्त्य भएको उनले बताएका हुन्।

कतारको अल थुमामा रंगशालामा शनिबार विश्वकप फुटबल प्रतियोगितामा मोरक्कोसँग पराजित भएपछि रोनाल्डो आँशु पुछ्दै मैदानबाट निस्किएका थिए।उनका प्रशंसकहरू पनि उनको अवस्था देखेर भावविह्वल भए।

आइतबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो सपनाको अन्त्य भएको बताएका हुन्।उनको स्टाटसको सारांश यस्तो छ, ‘पोर्चुगलका लागि विश्वकप जित्नु मेरो करिअरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना थियो। सौभाग्यवश मैले अन्तर्राष्ट्रिय स्तरका धेरै उपाधि जितेँ। तर आफ्नो देशको नाम विश्वको सबैभन्दा उच्च स्थानमा राख्नु मेरो सबैभन्दा ठूलो सपना थियो।

https://www.facebook.com/photo/?fbid=746419263511283&set=a.322648365888377

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL