अर्थ बाणिज्य / समाज
Tuesday, 6 Dec, 2022
घट्यो सुन चाँदीको मूल्य
मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य ९९ हजार ३ सय, तेजावी सुनका मूल्य ९८ हजार ८ सय र चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको छ ।