अर्थ बाणिज्य / समाज
Monday, 5 Dec, 2022
सोमबार बढ्यो सुन र चाँदीको मूल्य
सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
महासंघकाअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय, तेजावी सुनको मूल्य ९९ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।