अर्थ बाणिज्य / समाज Friday, 25 Nov, 2022
Prestige Media

काठमाडौं महानगरमा खुल्यो कित्ताकाट

काठमाडौं महानगरपालिका भित्र कृषियोग्य जमिन नभेटिएपछि कित्ताकाट खुलेको छ । महानगरले आफ्नो पालिका भित्र भू-उपयोग परिषद् गठन गरेर अध्ययन गर्दा कृषि योग्य जमिन नरहेको पाइएको महानगरले जनाएको छ ।

भू-उपयोग कार्यान्वयन समितिको सिफारिसका आधारमा परिषद्ले यस्तो निर्णय गरेको महानगरले जनाएको छ । बुधबार महानगरका मेयर बालेन्द्र (बालेन) साहको अध्यक्षता भू-उपयोग कार्यान्वयन समितिको बैठक बसेको थियो ।

सरकारले मंसिर भित्रमा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेप्से परिसूचक राताम्य

तोलामा १७०० ले बढ्यो सुन

८ महिनामा नेपालबाट विदेशी लगानीकर्ताले लगे साढे १५ अर्ब प्रतिफल

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

सुन मूल्य प्रतितोला १ लाख ३६ हजार ३०० पुग्यो

७८ प्रतिशतले बढ्यो मोबाइल बैंकिङ कारोबार

सहकारी ठगीमा गृहमन्त्रीमाथि संसदीय छानबिन हुनैपर्ने कांग्रेस अडान यथावत्

सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार नाघ्यो

सहकारी ठगी प्रकरणले अवरुद्ध संसद् खुलाउन सभामुखको पहल, कांग्रेस पुरानै अडानमारु

सामाजिक सुरक्षा कोषबाट ८ अर्ब भुक्तानी

आगामी बजेटबारे सबै मन्त्रालयका सचिव र सुरक्षा प्रमुखसँग अर्थमन्त्रीले गरे छलफल

ऊर्जा क्षेत्रका चार आयोजनामा १ अर्ब बढीको लगानी स्वीकृत

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL