Exclusive News Sunday, 20 Nov, 2022
Prestige Media

भारत र बंगलादेशका प्रमुख आयुक्तसहितको पर्यवेक्षक टोलीद्वारा निर्वाचन अनुगमन

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विदेशी पर्यवेक्षकले मतदान केन्द्रको अवलोकन गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्नका लागि विभिन्न मुलुकका पर्यवेक्षक आएका थिए । विदेशी पर्यवेक्षकहरूले आइतबार बिहान काठमाडौंको मीनभवन मतदान केन्द्रको पर्यवेक्षण गरेका छन् । निर्वाचनको पर्यवेक्षण गर्नका लागि विदेशी र स्वदेशी पर्यवेक्षक रहेका रहेका छन् । आयोगले स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जनाले निर्वाचन पर्यवेक्षण गर्ने जानकारी दिएको छ ।निर्वाचन पर्यवेक्षण गर्न जापानको विदेश राज्यमन्त्री तकेई शुनसुके सबैभन्दा उच्च तहका विदेशी पर्यवेक्षक छन् । निर्वाचन पर्यवेक्षणका लागि भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमार, बंगलादेश काजी हबिबुल अवल र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फवाद तौफिक, श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङ आएका छन् ।त्यस्तै, नेपालस्थित १८ वटा कूटनीतिक नियोगहरूले पनि मतदानको दिनको अवलोकन गरिरहेको आयोगले जानकारी दिएको छ । उनीहरूले प्राय: काठमाडौं उपत्यकाको मतदान केन्द्रको अनुगमन गर्ने आयोगले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

महाकाली नदीको किनारमा भारतलेबनाइरहेको तटबन्धको काम रोक्ने सहमति

चोलेन्द्रको सर्वोच्च प्रवेश रोक्न कानुन व्यवसायीहरूको धर्ना

आयात प्रतिबन्ध हटाउने मन्त्रिपरिषद्‍को निर्णय

सिके राउत रा राष्ट्रपति भण्डारीबिच भेट

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट सारियो दाङ

महाकाली घटनाबारे रवि लामिछानेले गराए ध्यानाकर्षण

उपेन्द्र यादवको घोषणा : एमालेसँग चुनावी तालमेल मात्र,सहकार्य सकियो

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

प्रशासनको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि धनगढी तनावग्रस्त

विद्युत प्राधिकरणले तीन महिनामा कमायो साढे आठ अर्ब रुपैयाँ

काठमाडौं महानगर घेर्न पुगे सुकुम्बासी बस्तीका बासिन्दा

महेन्द्रलाई पराजित गर्दै धनुषा ४ बाट रघुवीर महासेठ विजयी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

सेल्फि खिच्दा ज्यानै गुम्यो

Tips Nepal Tv
  • rg
  • ap
PMC TV NEPAL